लण्डनमा गायक खेम राज गुरुङ्ग स्मृति साँझ हुने

लन्डन । स्वर्गिय गायक खेमराज गुरुङ्गको स्मृतिमा लण्डनमा एक कार्यक्रमको आयोजना हुने भएको छ । पश्चिम लन्डनको फेल्थामस्थित स्प्रीङ्ग वेस्ट एकेडेमीमा यहि सेप्टेम्बर ८ तारिख आइतबारका दिन खेम राज गुरुङ्ग स्मृती साँझ हुन लागेको पत्रकार तथा गायक सुजन पराजुलीले जनाए । स्वर्गीय गायक खेमराज गुरुङ्ग स्मृती प्रतिस्ठानको आयोजनामा हुन लागेको सो कार्यक्रमको लागी नेपालका ख्याती … Continue reading लण्डनमा गायक खेम राज गुरुङ्ग स्मृति साँझ हुने